राष्ट्रिय प्रजातन्त्र पार्टी मन, वचन र कर्मले सुशासन, पारदर्शिता, कानुनी राज्य प्रति प्रतिबद्ध छ ।

तपाईंले प्रदान गर्ने आर्थिक सहयोगले पार्टीको नीति, विचार, सिद्धान्त प्रवर्द्धन गर्न, हिन्दु-राष्ट्र र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य प्राप्तिका लागि आवश्यक गतिविधि र कार्यक्रम सञ्चालन गर्न टेवा पुग्नेछ । पार्टीका गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग र प्रायोजनको पक्षमा राप्रपा छैन । यस्ता सहयोगले पार्टीलाई पराधिन बनाउने मात्रै होइन स्वनिर्णय क्षमता कमजोर बनाउँदछ भन्नेमा राप्रपा प्रष्ट छ । यसका उदाहरण खोज्न टाढा जानु पर्दैन, हाम्रो देशमै प्रशस्त छन् । राप्रपा निर्माणमा तपाईले पुर्‍याउनु भएको सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई उचाइ प्रदान गर्नेछ ।

हामी तपाईंको सहयोगको दुरुपयोग गर्ने छैनौं, मातृभूमिको स्वाभिमानको रक्षाका लागि सहकार्य र हातेमालो गर्दै अघि बढौं । जय राष्ट्रवाद ।

Choose an amount:

Your contribution will benefit Rastriya Prajatantra Patry.

Full Name:*
Mobile No:
Amount*
 
Make My profile public?
 
 
Payment*