संविधान जारीपश्चात राप्रपा नेपाल सरकारमा, कमल थापा उपप्रधानमन्त्री नियुक्त: केपी ओलीको सरकारमा २०७२ असोज २५, प्रचन्डको सरकारमा २०७३ फागुन ४ र देउवा सरकारमा २०७४ असोज २८
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकता -२०७३ मंसिर ६ गते
पार्टीको एकता महाधिवेशन, कमल थापा अध्यक्षमा निर्वाचित -२०७३ फागुन ६ गते
डा. प्रकाशचन्द्र लोहनी राप्रपाबाट बहिर्गमन भइ एकिकृत राप्रपा (राष्ट्रवादी) गठन-२०७३ चैत १९ गते