समाचार
पाथीभरामा केबलकार निर्माण कार्य रोक्नुपर्छः अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा पाथीभरा केबलकारका विषयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले केबलकार निर्माण कार्य तत्काल रोकेर स्थानीय बासिन्दासँग सरकारले छलफल गर्नुपर्ने बताए। "सरकारले कुनै...