स्थानीय चुनाव२०७९मा शंखरापुर, दमक र शिवराज नगरपालिकामा मेयर, हल्दिवारी गाउॅपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै एवं भद्रपुर र रामग्राममा उपमेयर, रोहिणी गा.पा मा उपाध्यक्ष तथा धेरै स्थानमा वडाध्यक्ष र सदस्यहरु निर्वाचित ।
२०७९ को निर्वाचनबाट राप्रपा देशको पाचौं राजनीतिक शक्तिको रुपमा उदय, प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद निर्वाचित ।