हिंसात्मक द्वन्दका क्रममा माओवादीद्वारा राप्रपाका केन्द्रीय सदस्य पुर्वमन्त्री एवं सिरहा-३ का सांसद कृष्णचरण श्रेष्ठ, अर्घाखांची जिल्ला अध्यक्ष शोभाषर भुषाल, मेयरहरु गोपाल गिरी - वीरगंज, हर्क बहादुर गुरुग-पोखरा, धनबहादुरबम-धनगढी, राजेन्द्र श्रीबास्तव-गुलरिया, गीतानिधि रायमाझी-इटहरी लगायतकाजनप्रतिनिधिको र पार्टीका दर्जनौं नेताहरुको हत्या