लोड हुँदैछ...
+977-1-4524140
×
होमपेज

प्रेस विज्ञप्ति

शोक वक्तव्य

8/16/24

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य, वरिष्ठ नेता, कार्यसम्पादन समिति सदस्य, पूर्वमन्त्री बालाराम घर्ती मगरको शुक्रबार भएको दु:खद निधनबाट स्तब्ध छौं। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।

 

राप्रपा निर्माणमा स्व. घर्ती मगरको योगदान सम्मानपूर्वक सदैव स्मरणमा रहिरहनेछ। उहाँको निधनबाट राप्रपा र नेपालको देशभक्तिपूर्ण आन्दोलनमा ठूलो क्षति पुगेको छ। पटकपटक रोल्पाबाट निर्वाचित हुनुभएका स्व. घर्ती मगर विकासप्रेमी र लोकप्रिय जनप्रतिनिधिको रुपमा परिचित हुनुहुन्थ्यो।

 

शोकको यस घडीमा शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं।

 

दिवंगत नेता स्व. घर्ती मगरको पार्थिव शरिरलाई असार ३१ गते मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म चाबहिलस्थित राप्रपा केन्द्रीय कार्यालयमा राखिनेछ र त्यसैदिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

Share

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top