लोड हुँदैछ...
+977-1-4524140
×
होमपेज

२०४७

२०४७

8/16/24
  • भुतपुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र भुतपुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को एकै दिनमा स्थापना - जेठ १५
  • राप्रपा (थापा) को केन्द्रीय सम्मेलन - फागुन २०/२२
  • २०४७ बैशाख २९ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा (चन्द) का १५४ निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरुले कुल ४,७८,६०४ (.५६%) मत सहित सिन्धुपाल्चोक-३ बाट पशुपति शमसेर ज..रा, नुवाकोट-१ बाट डा. प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य एवं राप्रपा (थापा) का १६३ उम्मेदवारहरुले  ,९२, ४९९ (.३८%) मत हासिल गरेपनि दार्चुला-२ बाट मात्र श्री अकवर बहादुर सिंह बिजयी।
Share

अन्य सामग्रीहरू

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top