राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बीच एकीकरण भईराष्ट्रिय प्रजातन्त्र पार्टी नामाकरण र अध्यक्षमा सुर्य बहादुर थापा, पार्टी नेतामा लोकेन्द्र बहादुर चन्द र सह-अध्यक्षमा राजेश्वर देवकोटा रहने सामूहिक नेतृच्व - माघ २५ गते, श्रीपन्चमीको दिन