पहिलोस्थानीय निर्वाचन२०४९ मा राप्रपाले३ जिल्ला बिकास समिति सभापति (कपिलवस्तु, जाजरकोट र रसुवा), ७ जि.बि.स. उपसभापति, २मेयर, १ उपमेयर ३९० गा.बि.स. अध्यक्ष, ३७६ उपाध्यक्ष र ३७०५ वडाध्यक्ष निर्वाचित भएका थिए जुन कुल परिणामको ९.७% हुन आउछ।
राजेन्द्र लिङ्देनको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय समिति गठन - २०४९ मंसिर २८