दोस्रो स्थानिय निर्वाचन २०५४ मा राप्रपाले ४ जिल्ला बिकास समिति सभापति (बैतडी, कालिकोट, रुपन्देही र सिरहा) १२ जि.बि.स. उपसभापति, ३ मेयर, ३०८ गा.बि.स. अध्यक्ष, ३१६ उपाध्यक्ष र कुल ४३२८ (१२.६%) जनप्रतिनिधि निर्वाचित भएका थिए ।
सुर्यबहादुर थापा राप्रपा, नेकार नेसपा संयुक्त सरकारको प्रधानमन्त्री नियुक्त - असोज २०
राप्रपा बिभाजन भइ २०५४ पुष २५ मा पुन: राप्रपा (चन्द) गठन ।