बिभाजनको कारण २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपा ९,०२,३२८ (१०.१४%) मत र ११ सिटमा खुम्चन पर्यो, जबकी राप्रपा (चन्द)ले २,९५,८१२ (३.३३%) मत प्राप्त गर्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो महिला सांसद रेणु यादव, सप्तरी-३, प्रतिनिधि सभा सदस्य निर्वाचन २०५६