सरकारबाट बहिर्गमन पश्चात सूर्यबहादुर थापाद्वारा राष्ट्रिय जनशक्ति पार्टी स्थापना, डा. प्रकाशचन्द्र लोहनी सहअध्यक्ष -२०६२ जेठ ४
२०६२ पौष २४-२६ गते विशेष महाधिवेशनबाट अध्यक्ष पशुपतिशमसेर जबरालाई अविश्वास गर्दै कमल थापा राप्रपाको अध्यक्ष, विवाद निर्वाचन आयोगमा, आयोगले राप्रपाको मान्यता पशुपति शमसेर राणा नेतृत्वलाई नै दिने निर्णय गरेकोले कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपाल नामाकरण ।