+977-1-4524140
×
होमपेज

गोविन्द खडायत

हलो

पृथ्वी पथ

"सबल, समृद्ध र समुन्नत नेपालको लागि"

राष्ट्रिय प्रजातन्त्र पार्टीको संकल्प–पत्र २०८२ | सार्वभौमसत्ता, राष्ट्रिय एकता, सुरक्षा, आर्थिक स्वनिर्भरता, सामाजिक न्याय र दिगो विकास

हाम्रो दृष्टिकोण हेर्नुहोस्

हाम्रो दृष्टिकोण

दीर्घकालीन अवधारणा: सबल, समृद्ध, र समुन्नत नेपाल | दीर्घकालीन मार्गचित्र: वि.सं. २०८६ सम्म मध्यम आयस्तर भएको मुलुक

👑

संवैधानिक राजसंस्था

अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्र र सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूप

⚖️

शासकीय सुधार

संघीयता खारेजी, दुई तहको शासकीय संरचना, गैरदलीय स्थानीय तह र निर्वाचन प्रणालीमा व्यापक परिवर्तन

💼

आर्थिक स्वनिर्भरता

रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, कृषि र उद्योगमा लगानी वृद्धि, निजी क्षेत्रको विकास

🎓

शिक्षा र स्वास्थ्य

सबैको पहुँचमा प्राविधिक र स्वरोजगार उन्मुख शिक्षा, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको पहुँच

🤝

सामाजिक न्याय

युवा, महिला, ज्येष्ठ नागरिक, उत्पीडित र अल्पसंख्यकको संरक्षण, भ्रष्टाचारमा शून्य सहनशीलता

🌏

परराष्ट्र नीति

"नेपाल प्रथम नेपाली प्रथम", असंलग्नता र पञ्चशीलको सिद्धान्त, सबै प्रकारका असमान सन्धि खारेज

नेपालको समृद्धिका ६ प्रमुख आधार स्तम्भ

हाम्रो आर्थिक र सामाजिक विकासका मूल स्तम्भहरू

जलस्रोत

ऊर्जा निर्यातक राष्ट्र बन्ने

  • सन् २०३५ भित्र २८,५०० मेगावाट विद्युत उत्पादन
  • क्षेत्रीय ऊर्जा व्यापार – दिगो वित्तीय मोडेल
  • सार्वजनिक–निजी सहकार्य, निजी क्षेत्रलाई नेतृत्व
  • देशको सम्पूर्ण क्षेत्रमा विद्युतीकरण
  • बहु–उद्देश्यीय जल व्यवस्थापन

कृषि

स्मार्ट प्रविधिमार्फत खेती

  • जैविक र मूल्यवर्धित उत्पादन वृद्धि
  • राष्ट्रिय कृषि ग्रिडको स्थापना
  • किसानलाई सहजै वित्त, बीमा र बजारमा पहुँच
  • निर्यातजन्य वस्तु उत्पादनका लागि पकेट क्षेत्र विकास
  • प्रशोधन उद्योगको विकास

पर्यटन

विश्व–स्तरीय ब्राण्डिङ

  • वार्षिक ३५ लाख पर्यटक भित्र्याउने
  • पशुपतिनाथ, लुम्बिनी, हिमालय पर्वतश्रृंखला प्रवर्धन
  • पूर्वाधार विकास: पहुँच, सुरक्षा, सरसफाई
  • स्थानीय समुदाय केन्द्रित मोडेल
  • धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण

पूर्वाधार, सूचना र प्रविधि

राष्ट्रिय रणनीतिक पूर्वाधार

  • सडक मार्ग, रेल मार्ग, पोड वे विकास
  • सुरक्षित हवाई आकाश र हवाई यातायात
  • ई–गभर्नेन्सको पूर्ण कार्यान्वयन
  • डिजिटल सार्वजनिक सेवा विस्तार
  • साइबर सुरक्षा सुदृढीकरण

निजी क्षेत्र

अर्थतन्त्रको प्रमुख संवाहक

  • लगानीमैत्री वातावरण निर्माण
  • कानुनी स्पष्टता र कर प्रणालीमा स्थिरता
  • प्रत्यक्ष वैदेशिक लगानीमैत्री वातावरण
  • दोहोरो कर प्रणालीको अन्त्य
  • पूँजी बजारमा लगानीकर्ताको आकर्षण

प्रवासी नेपाली

सीप, पूँजी र ब्रेन गेन

  • विशेष लगानी कोष स्थापना
  • ज्ञान र सीप हस्तान्तरण कार्यक्रम
  • रेमिट्यान्सलाई उद्यमशीलतामा रूपान्तरण
  • ग्लोबल नेटवर्किङ प्लेटफर्म
  • गैर आवासीय नेपालीको लगानी सहज

प्रमुख प्रतिबद्धताहरू

जनजीवी आन्दोलनका प्रमुख मागहरूको सम्बोधन

सुशासन र पारदर्शिता

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
  • सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने
  • अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने
  • न्यायपालिकामा देखिएको विकृति अन्त्य

रोजगारी र आर्थिक अवसर

  • "एक परिवार एक रोजगार" प्रभावकारी कार्यान्वयन
  • युवा–मैत्री नीति: उद्यमशीलता प्रोत्साहन
  • सीप विकास कार्यक्रम र सहज वित्तीय पहुँच
  • स्वदेशमा नै पूर्ण रोजगारीको वातावरण

शिक्षा र स्वास्थ्य सुधार

  • सबै प्राविधिक विद्यालयलाई स्रोत साधनयुक्त बनाउने
  • "कमाऊ र पढ" योजना अन्तर्गत विद्यार्थीलाई काम
  • आधारभूत स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य
  • ७० वर्ष माथिलाई निःशुल्क स्वास्थ्योपचार

कृषि र बजार सुधार

  • कृषिजन्य वस्तुको बजार र उचित मूल्य सुनिश्चित
  • थोक तथा हाट बजारको विस्तार
  • सामूहिक खेती गर्ने समूहलाई अनुदान
  • हिमाली क्षेत्रका जडिबुटी प्रशोधन उद्योगलाई अनुदान

सामाजिक सुरक्षा

  • वित्तीय संस्थाबाट पीडित किसानको ऋण मिनाहा
  • सहकारी क्षेत्रमा पीडितको रकम फिर्ता
  • महिला हिंसा, दाइजो, बाल विवाह अन्त्य
  • अशक्त र ज्येष्ठ नागरिकलाई घर दैलोमा सेवा

हाम्रा लक्ष्यहरू

मापनयोग्य र समयबद्ध उपलब्धि

28,500
मेगावाट विद्युत
(सन् २०३५ सम्म)
35 लाख
पर्यटक प्रति वर्ष
100%
विद्युतीकरण
(सम्पूर्ण देश)
मतदान
प्रतिबद्धता जनाउनुहोस्

"भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो"

राप्रपाको चुनाव चिन्ह "हलो"मा मतदान गर्नु हुन हार्दिक अपिल

हलोमा मतदान गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी | प्रतिनिधि सभा निर्वाचन २०८२

कार्यक्रम तालिका

प्रतिबद्धता

प्रतिबद्धता उपलब्ध छैन।

सन्देश

सन्देश उपलब्ध छैन।

सम्पर्क विवरण

कार्यालय स्थान

प्रतिनिधि सभा निर्वाचन २०८२
भोट हाल्ने दिन आउँदैछ!
दिन बाँकी

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you
हलोलाई समर्थन (Support Halo)

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top