"सबल, समृद्ध र समुन्नत नेपालको लागि"
राष्ट्रिय प्रजातन्त्र पार्टीको संकल्प–पत्र २०८२ | सार्वभौमसत्ता, राष्ट्रिय एकता, सुरक्षा, आर्थिक स्वनिर्भरता, सामाजिक न्याय र दिगो विकास
हाम्रो दृष्टिकोण हेर्नुहोस्दीर्घकालीन अवधारणा: सबल, समृद्ध, र समुन्नत नेपाल | दीर्घकालीन मार्गचित्र: वि.सं. २०८६ सम्म मध्यम आयस्तर भएको मुलुक
अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्र र सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूप
संघीयता खारेजी, दुई तहको शासकीय संरचना, गैरदलीय स्थानीय तह र निर्वाचन प्रणालीमा व्यापक परिवर्तन
रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, कृषि र उद्योगमा लगानी वृद्धि, निजी क्षेत्रको विकास
सबैको पहुँचमा प्राविधिक र स्वरोजगार उन्मुख शिक्षा, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको पहुँच
युवा, महिला, ज्येष्ठ नागरिक, उत्पीडित र अल्पसंख्यकको संरक्षण, भ्रष्टाचारमा शून्य सहनशीलता
"नेपाल प्रथम नेपाली प्रथम", असंलग्नता र पञ्चशीलको सिद्धान्त, सबै प्रकारका असमान सन्धि खारेज
हाम्रो आर्थिक र सामाजिक विकासका मूल स्तम्भहरू
ऊर्जा निर्यातक राष्ट्र बन्ने
स्मार्ट प्रविधिमार्फत खेती
विश्व–स्तरीय ब्राण्डिङ
राष्ट्रिय रणनीतिक पूर्वाधार
अर्थतन्त्रको प्रमुख संवाहक
सीप, पूँजी र ब्रेन गेन
जनजीवी आन्दोलनका प्रमुख मागहरूको सम्बोधन
मापनयोग्य र समयबद्ध उपलब्धि
राप्रपाको चुनाव चिन्ह "हलो"मा मतदान गर्नु हुन हार्दिक अपिल
हलोमा मतदान गर्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी | प्रतिनिधि सभा निर्वाचन २०८२
राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्याउनेहरूलाई नष्ट गर्नुहोस्।
तपाईंको स्कोर: 0
एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।